User:Hotmailnepal2000
From Wikipedia, the free encyclopedia
अनुसूची – १
घटना अध्ययन का लागि २०६४ प्रश्नावली ‘प्रश्नावली’ विद्यार्थीले भर्ने फारम
अन्तरवार्ता दिनेको नाम : अन्तरवार्ता लिने को नाम : (१) छात्र को परिचय : नाम, थर : कक्षा : विद्यालय : ठेगाना : रोल नं : जन्म मिति : सेक्सन : धर्म : मिती : मातृभाषा :
नोट : खालीकोष्ठमा रेजा लगाउनुहोस ।
(२) तिमी कहिले देखि यस विद्यालयमा अध्ययन गर्दै आएको हो ? (क) शुरुदेखि (ख) अन्य कक्षा (कक्षा १,२,३,४,५,६,७,८,९) (३) तिमीलाई सवैभन्दा वढी मनपर्ने विषयहरु र मन नपर्ने विषयहरु कुन कुन हुन ? (क) सबैभन्दा बढी मन पर्ने विषयहरु (ख) सवैभन्दा कम मनपर्ने विषयहरु (१ नेपाली, २ अंग्रेजी, ३ गणित, ४ विज्ञान, ५ जनसंख्या, ६ सामाजीक, ७ अन्य विषयहरु) (४) तिमी घरमा प्रत्येक किन कति घण्टा पढछौ ? समय घण्टामा (५) पढ्ने वाहेक तिमी घरमा अरु के के काम गर्छौ ?---------------------------------- (६) तिमीलाई सवैभन्दा रुची के मा छ ? (क) पढनेमा (ख) खेलकुदमा (ग) संगितमा (घ) सामाजिक कार्य (ङ) व्यापार व्यवसायमा (७) टेलीभिजन तथा सिनेमा (चलचित्र) हेर्ने गर्छौ ? यदि हेर्छौ भने कुन कार्यक्रम वढी मन पराउछौ ? (क) शैक्षिक कार्यक्रम (ख) खेलकुद कार्यक्रम (ग) समाचार (घ) साङ्गितिक कार्यक्रम (ङ) कृषि कार्यक्रम (च) प्रेममा आधारित चलचित्र (छ) समाजमा आधारित चलचित्र (ज) धार्मिक तथा संस्कृतिक पक्षमा आधारित
(८) आफ्नो पाठ्यपूस्तक वाहेक अरु पूस्तकहरु पढने गरेका छौ ? (क) छ (ख) छैन (ग) कुन पाठ्यपूस्तक वढी मन पराउछौ ? (९) विद्यालयमा शिक्षकहरुले दिएको गृहकार्य कतिको गर्ने गर्छौ ? (क) सधै गर्छु (ख) पूरै गर्छु (ग) अलिअलि गर्छु (घ) गर्दिन (१०) यदि तिमीले गृहकार्य नगरेको खण्डमा विद्यालयमा शिक्षक शिक्षिकाले सजाय दिने गर्दछ ? (क) गर्छ (ख) दिने गर्दैन (११) शिक्षक / शिक्षिकाले पढाएको के कति वुझ्ने गर्छौ ? (क) राम्ररी (ख) अलिअलि (ग) बुझ्दिन (१२) तिमिलाई सवैभन्दा गार्हो विषय कुन हो जस्तो लाग्छ ? (क) अंग्रेजी (ख) गणित (ग) विज्ञान (घ) सामाजिक विषय (१३) विषयगत शिक्षकले पढाउँदा शिक्षण सामाग्रीको प्रयोग गर्छन वा गर्दैनन् ? (क) गर्छ (ख) गर्दैन (१४) विषयगत शिक्षक /शिक्षिकाहरुले गृहकार्य के कति दिन्छ ? (क) प्रशस्तै दिन्छ (ख) अलिकति (ग) दिदैन (१५) गृहकार्य शिक्षक / शिक्षिकाहरुले कतिको परिक्षण गर्छ ? (क) सबै गर्छ (ख) अलिअलि गर्छ (ग) गर्दैन (१६) गृहकार्य पछि शिक्षकले के कस्तो निर्देशन वा सरसल्लाह दिन्छ ? (क) सुधार गर्ने सुझाब (ख) ट्युसन पढने सुझाब (ग) सधै गृहकार्य गर्ने सुझाब (१७) घरमा पढनु वाहेक अन्य कामहरु पनि गर्नु पर्छ या पर्दैन ? (क) खाना पकाउने (ख) खेतबारीमा काम गर्ने (ग) पसलमा बस्ने (घ) अन्य कार्य (१८) घरमा आमावावु वा दाज्यूदिदीहरुले नजानेको कुराहरु सिकाउँछ ? (क) सिकाउँछ (ख) सिकाउँदैन (१९) विद्यालय बाहेक ट्युसन तथा कोचिङ कक्षाहरु लिने गरेको छ ? (क) छ (ख) छैन (२०) तिम्रो पढाईमा वाधा पुर्याउने कुनै त्यस्तो कारणहरु छ ? (क) पूस्तकहरु को अभाव (ख) आर्थीक समस्या (ग) विद्यालय टाढा (घ) विद्यालयको वातावरण वेठीक (ङ) समयको अभाव (च) गाईड गर्नेको अभाब (२१) साथीभाई बाट सहयोग वा असहयोग के छ ? (क) झगडा गर्ने (ख) माया गर्ने (ग) वेन्चमा बस्न नदिने (घ) अगाडि बसि दिने (ङ) घृणा गर्ने (२२) कक्षा कोठामा कसरी शिक्षक/शिक्षिकाहरुले पढाउँदा तिमी वढी वुझ्न सक्छौ होला ? (क) गालि गरेर (ख) फकाएर (ग) शिक्षण सामाग्री प्रयोग (घ) अभिनय गरेर (ङ) राम्रो भाषण गरेर (च) भ्रमण लगेर
(२३) भविश्यमा तिमीलाई के हुन मन लाग्छ ? (क) शिक्षक/ प्राध्यापक (ख) प्रशासक (ग) व्यापारी (घ) कृषक (ङ) समाजसेवी (च) खेलाडी (छ) संगितकार / गितकार (२४) तिमीले अहिले सम्म विद्यालयको परीक्षामा राम्रो नतिजा ल्याउन नसक्नुको कारणहरु (क) नवुझेर (ख) मिहिनेत नगरेर (ग) गृहकार्य नगरेर (घ) पढन मन नगरेर (ङ) स्कुलवाट दिक्क लागेर (च) शिक्षकहरुले गालि गरेर (छ) कक्षामा हल्ला भएर (ज) घरमा सिकाउने नभएर (२५) तिमीलाई अभिभावक, शिक्षक तथा विद्यालयले के गरे तिम्रो पढईमा सुधार गर्ने थियौ होला ? (क) ट्युसन तथा कोचिङको व्यवस्था गरेमा (ख) शिक्षकले अध्यापन कार्यमा व्यापक सुधार (ग) घरवाट आर्थीक सहयोग गरेमा (घ) दण्ड सजायको व्यवस्था गरेमा (च) पढाईमा अभिरुची वढाउने क्रियाकलाप बढएमा (छ) रुची अनुसारको पठनपाठन भएमा
द्वरा "तिलक बिक्रम भण्डारी"[[1]] ‘धन्यवाद’

